भित्र जुम
सूत्रहरूको प्रर्दशन मापन २५% बाट बढाउदछ। जुम मापन स्थितिपट्टीमा प्रर्दशित गरिन्छ। तपाईँले स्थितिपट्टीको प्रसंग मेनुमा मापन परिवर्तन गर्न सक्नुहुन्छ। कार्यस्थान प्रसंग मेनु सँग जुम विकल्प पनि हुन्छ।