स्लाईड दृश्य पट्टी

स्लाईड दृश्य पट्टी स्लाईड क्रमबद्व गर्ने दृश्यसँगै खुल्दछ ।

रिहर्स टाइमिङ्स

तल्लो बायाँ कुनोमा टाइमर सँग स्लाईड प्रदर्शन सुरु गर्नुहोस्

प्रतिमा

रिहर्सर समय

स्लाईड देखाउनुहोस्/लुकाउनुहोस्

स्लाईड प्रदर्शन भएको बेला प्रदर्शन नहुनका लागि चयन गरिएको स्लाईड लुकाउनुहोस्

प्रतिमा

स्लाईड देखाउनुहोस्/लुकाउनुहोस्

प्रति पङ्क्तिको स्लाईडहरू

स्लाईड सर्टरको प्रत्येक पङ्क्ति प्रदर्शन गर्न स्लाईडको सङ्ख्या प्रविष्ट गरउनुहोस्