उपकरणहरू

हिज्जे उपकरणहरू, वस्तु कलाको एक गैलरी जुन तपाइँ आफ्नो कागजातमा थप्न सक्नुहुन्छ, साथै मेनूहरू कन्फिगर गर्न र प्रोग्राम् प्राथमिकताहरू सेट गर्नका लागि उपकरणहरू समावेश गर्दछ।

हिज्जे जाँच

हातैले हिज्जे जाँच गर्छ ।

भाषा

एउटा सबमेनु खोल्दछ जहाँ तपाईँले भाषा सम्बद्ध आदेशहरू रोज्न सक्नुहुन्छ।

सङ्रहालय

Opens the Gallery deck of the Sidebar, where you can select images and audio clips to insert into your document.

>रङ्ग परिवर्तनकर्ता

Opens the Color Replacer dialog, where you can replace colors in bitmap and meta file graphics.

मिडिया प्लेयर

मिडिया प्लेयर खोल्दछ जहाँ तपाईँले चलचित्र पूर्वदृश्य र ध्वनि फाइलहरू हालको कागजात भित्र यि फाइलहरू पनि घुसाउन सक्नुहुन्छ।

म्याक्रोहरू

तपाईँ रेकर्ड गर्नुहोस् वा सङठित गर्नुहोस्र म्याक्रोहरू सम्पादन गर्नुहोस् ।

Extension Manager

The Extension Manager adds, removes, disables, enables, and updates LibreOffice extensions.

XML फिल्टर सेटिङहरू

XML Filter Settings संवाद खोल्नुहोस्, जहाँ तपाईँ सिर्जना गर्न सक्नुहुन्छ, सम्पादन, मेटन, र परिक्षण फिल्टरहरू आयात गर्न र XML फाइलहरू निर्यात गर्न सक्नुहुन्छ ।

स्वत:सुधार

तपाईँले टाइपको रूपमा स्वचालित तवरले पाठ बदल्दाका लागि विकल्प सेट गर्छ ।

अनुकूलन

Customizes LibreOffice menus, context menus, shortcut keys, toolbars, and macro assignments to events.

विकल्प

अनुकूलित कार्यक्रम कन्फिगरेसनका लागि यो आदेशले एउटा संवाद खोल्दछ।