दृश्य

यस मेनुमा कागजातको पर्दामा प्रदर्शन हुने नियन्त्रणका लागि आदेशहरू समाविष्ट छ।

साधारण

साधारण दृश्यमा स्विच गर्नुहोस् जहाँ तपाईँ तपाईँको स्लाईडहरू निर्माण गर्न वा सम्पादन गर्न सक्नुहुन्छ.

रूपरेखा

रूपरेखा दृश्यमा स्विच गर्नुहोस् जहाँ तपाईँ स्लाईड शीर्षकहरू र शीर्षकहरू पुन: अडर र सम्पादन गर्न सक्नुहुन्छ.

द्रष्टब्यहरू पृष्ठ

द्रष्टब्यहरू पृष्ठ दृश्यमा स्विच गर्नुहोस्, जहाँ तपाईँ तपाईँको स्लाईडहरूमा द्रष्टब्यहरू थप गर्न सक्नुहुन्छ. जब तपाईँले तपाईँको प्रस्तुति दिनुहुन्छ द्रष्टब्यहरू स्रोताद्वारा लुकाइन्छ ।

ह्यान्डआउट

Switches to the handout page view, where you can scale several slides to fit on one printed page.

स्लाईड क्रमबद्धक

Displays miniature versions of the slides so they can easily be rearranged.

Master Slide

Switches to master slide view, where you can add elements that you want to appear on all of the slides that use the same master slide.

Master Notes

Displays the master notes, where you can set the default formatting for notes.

उपकरणपट्टीहरू

उपकरणपट्टीहरू देखाउन र लुकाउन एउटा सबमेनु खोल्दछ । एउटा उपकरणपट्टीले ती प्रतिमाहरू र विकल्प समाहित गर्दछ जसले तपाईँलाई छिटो LibreOffice आदेशहरू पहुँच गर्न अनुमति दिन्छ ।

वस्तुस्थितिपट्टी

सञ्झ्यालको तल्लो किनारामा वस्तुस्थितिपट्टी देखाउँछ वा लुकाउछ।

रुलर

कार्यस्थानको माथि र बायाँ किनारामा रुलरहरू प्रदर्शन गर्नुहोस् वा लुकाउनुहोस्

Pane

स्विच गर्नुहोस् फलक सुरु र बन्द.

ग्रिड

एउटा ग्रिडको प्रदर्शन गुणहरू सेट गर्छ ।

मार्गदर्शकहरू

मार्गदर्शकहरूका लागि प्रदर्शन विकल्प वर्णन गर्छ ।

Object Moving Helplines

Specifies whether to display guides when moving an object.

रङ/ग्रेस्केल

रङ, ग्रेस्केल, वा कालो र सेतोमा स्लाईडहरू देखाउनुहोस्

Comments

Show or hide a presentation's annotations.

Master Background

Toggle the visibility of a master slide's background to be used as the background of the current slide.

Master Objects

Toggle the visibility of a master slide's objects to appear on the current slide.

मुख्य अवयवहरू

Add header, footer, date, and slide number placeholders to the master slide.

Sidebar

The Sidebar is a vertical graphical user interface that primarily provides contextual properties, style management, document navigation, and media gallery features.

Styles

Opens the Styles deck of the Sidebar, which lists the available graphic and presentation styles for applying and editing.

Clip Art Gallery

Opens the Gallery deck of the Sidebar, where you can select images and audio clips to insert into your document.

नेभिगेटर

Opens the Navigator, where you can quickly jump to other slides or move between open files.

जुम

ले LibreOffice को पर्दा प्रदर्शन घटाउँछ वा ठुलो पार्छ।