सम्पादन गर्नुहोस्

यस मेनुले हालको कागजातको सामग्री सम्पादन गर्नका लागि आदेशहरू समावेस गर्दछ।

पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

रिडू

Reverses the action of the last Undo command. To select the Undo step that you want to reverse, click the arrow next to the Redo icon on the Standard bar.

दोहोर्याउनुहोस्

अन्तिम आदेश दोहोर्याउछ ।

काट्नुहोस्

चयनलाई क्लिपबोर्डमा हटाउदछ र प्रतिलिपि बनाउछ ।

प्रतिलिपि बनाउनुहोस्

क्लिपबोर्डमा चयन प्रतिलिपि गर्छ ।

टाँस्नुहोस्

क्लिपबोर्डको सामग्रीलाई कर्सरको स्थानमा घुसाउछ, र चयन गरिएका कुनै पाठ वा वस्तु बदल्छ । ढाँचा चयन गर्नका लागि प्रतिमा अगाडिको वाँणमा क्लिक गर्नुहोस् ।

विशेष टाँस्नुहोस्

तपाईँले निर्दिष्ट गर्न सक्ने ढाँचामा अहिलेको फाइलमा क्लिपबोर्डका सामग्री घुसाउदछ ।

फेला पार्नुहोस

Toggle the visibility of the Find toolbar to search for text or navigate a document by element.

सबै चयन गर्नुहोस्

Selects the entire content of the current file, frame, or text object.

फेला पार्नुहोस् र बदल्नुहोस्

Finds or replaces text or formats in the current document.

नक्कल

चयन वस्तुको एक वा बढी प्रतिलिपिहरू बनाउनुहोस्.

विन्दुहरू

विन्दु सम्पादनखुल्ला र बन्द मोड स्विच गर्दछ ।

ग्लु विन्दुहरू

ग्लु विन्दु सम्पादन खुल्ला र बन्द मोड स्विच गर्दछ ।

हाइपरलिङ्क

Opens a dialog that enables you to create and edit hyperlinks.

फाँटहरू

Edits the properties of an inserted field.

स्लाईड मेट्नुहोस्

हालको स्लाईड वा पृष्ठ मेट्दछ ।

लिङ्कहरू

Lets you edit the properties of each link in the current document, including the path to the source file. This command is not available if the current document does not contain links to other files.

छवि मानचित्र

तपाईँलाई ग्राफिक्समा वा ग्राफिक्सहरूको समुहमा हटस्पट्स भनेर बोलाइने निर्दिष्ट क्षेत्रहरूमा URLs सङ्लग्न गर्न अनुमति दिन्छ । एउटा छवि मानचित्र एक वा धेरै हटस्पट्सहरूको समुह हो ।

अब्जेक्ट

Lets you edit a selected object in your file that you inserted with the Insert - Object command.