मेनुहरू

दिइएको सेक्सनले मेनुहरू र संवादहरूका लागि उपलब्ध मद्दत विषयहरूको सूची बनाउँदछ ।

द्रष्टव्य प्रतिमा

मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।


चेतावनी प्रतिमा

मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।


फाइल

यी आदेशहरू हालको डकुमेन्ट्मा लागू हुन्छ, नयाँ डकुमेन्ट् खोल्नुहोस् वा अनुप्रयोग बन्द गर्नुहोस्।

सम्पादन गर्नुहोस्

यस मेनुले हालको कागजातको सामग्री सम्पादन गर्नका लागि आदेशहरू समावेस गर्दछ।

दृश्य

यस मेनुमा कागजातको पर्दामा प्रदर्शन हुने नियन्त्रणका लागि आदेशहरू समाविष्ट छ।

घुसाउनुहोस्

यस मेनुमा आदेशहरू समावेस छन् जुन कागजातमा नयाँ तत्त्वहरू घुसाउन प्रयोग गरिन्छ, उदाहरणका लागि, ग्राफिक्स, वस्तुहरू, विशेष क्यारेक्टरहरू र अरू फाइलहरू।

ढाँचाबद्ध गर्नुहोस्

तपाईँको कागजातको सजावट र प्रसङ्ग ढाँचा गर्नका लागि आदेशहरू समावेस छ।

स्लाइड

This menu provides slide management and navigation commands.

स्लाईड देखाउने

प्रस्तुतीकरण चलाउनका लागि आदेशहरू र विकल्प समावेस छन्।

उपकरणहरू

हिज्जे उपकरणहरू, वस्तु कलाको एक गैलरी जुन तपाइँ आफ्नो कागजातमा थप्न सक्नुहुन्छ, साथै मेनूहरू कन्फिगर गर्न र प्रोग्राम् प्राथमिकताहरू सेट गर्नका लागि उपकरणहरू समावेश गर्दछ।

सञ्झ्याल

कागजात सञ्झ्याल म्यानुपुलेट गर्न र प्रदर्शन गर्न आदेशहरू समावेस छन्।

मद्दत

मद्दत मेनुले तपाईँंलाई LibreOffice मद्दत प्रणाली सुरु गर्न र नियन्त्रण गर्न अनुमति दिन्छ।