पाठ क्यारेक्टरहरू चित्राङ्कन वस्तुहरूमा रूपान्तर गर्दा

तपाईँ पाठ क्यारेक्टरहरू बक्रहरूमा रूपान्तर गर्न सक्नुहुन्छ जुन तपाईँ सम्पादन र रिसाइज गर्न सक्नुहुन्छ जस्तै तपाईँले कुनै चित्राङ्कन वस्तुमा गर्नु भएको थियो. एकचोटि तपाईँले पाठलाई चित्राङ्कन वस्तुमा रूपान्तर गर्नु भयो, तपाईँ लामो समय सम्म पाठको सामाग्री सम्पादन गर्न सक्नुहुन्न ।

पाठलाई चित्राङ्कन वस्तुमा रूपान्तर गर्न:

  1. पाठ चयन गर्नुहोस् जुन तपाईँ रूपान्तर गर्न चाहनुहुन्छ, र तलका एक गर्नुहोस्:

    LibreOffice चित्रमा, छनौट गर्नुहोस् परिमार्जन - रूपान्तर - बक्रमा.

    LibreOffice इम्प्रेसमा, पाठ वस्तुको किनाराको दायाँ-क्लिक गर्नुहोस्, र छनौट गर्नुहोस् रूपान्तर - बक्रमा.

  2. यदि तपाईँको पाठले एक भन्दा बढी क्यारेक्टरहरू समावेश गर्यो भने, रूपान्तर गरिएको पाठ समूहको वस्तु बन्छ. ब्यक्त्तिगत वस्तुहरू सम्पादन गर्नका लागि समूहमा डबल-क्लिक गर्नुहोस्. Esc थिच्नुहोस् सकिएको बेला ।

  3. अब, क्लिक गर्नुहोस् बिन्दुरहु प्रतिमा चित्राङ्कन पट्टीमा. वस्तु क्लिक गर्नुहोस्. तपाईँ वस्तुको सबै बेजियर बिन्दुहरू देख्न सक्नुहुन्छ. सम्पादन बिन्दुहरू पट्टीमा, तपाईँ सम्पादन गर्नका लागि तपाईँ बिभिन्न प्रतिमाहरू पाउनुहुन्छ, बिन्दुहरू घुसाउँदा र मेट्दा