प्रस्तुतिहरू मुद्रण

पूर्वनिर्धारित मुद्रक सेटिङहरू

  1. LibreOffice इम्प्रेसका लागि पूर्वनिर्धारित मुद्रण विकल्प सेट गर्न, रोज्नुहोस्उपकरणहरू - विकल्प - LibreOffice प्रभाव - छाप्नु

हालको प्रस्तुतिका लागि मुद्रण विकल्प सेट गर्दा

  1. फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।

  2. LibreOffice इम्प्रेस वा विकल्पहरू ट्याब पृष्ठमा क्लिक गर्नुहोस्, र त्यसपछि मुद्रक विकल्पहरू चयन गर्नुहोस्।

    यी सेटिङसले पूर्वनिर्धारित मुद्रण विकल्पलाई उलङ्घन गर्दछउपकरणहरू - विकल्प - LibreOffice इम्प्रेस - मुद्रणमा हालको मुद्रण कार्यका लागि मात्र ।

Choosing a print layout for handouts

  1. फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।

  2. On the General tab page of the Print dialog, select the "Handouts" entry from the Document listbox.

  3. Select the number of slides to print per page of paper.

Defining print options for handouts

  1. Click the Handout tab.

  2. Choose Insert - Page Number to open the Header and Footer dialog box.

  3. Click Notes and Handouts to enter the header and footer text for handouts.

    You see four areas on this dialog with check boxes for Header, Date and time, Footer, and Page number. These four areas correspond to the four areas in the corners of the master handout view.

  4. Enter text for header, footer, and date. Check the Page number box, if you want to number the handout pages. Ensure the Header check box is enabled if you want your header text to be printed.

  5. Click Apply to All.

    The fields in the master handout view on screen are not updated, but the text that you entered will be printed.

मुद्रण ह्यान्डआउट

  1. फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।

  2. विकल्प क्लिक गर्नुहोस् र मुद्रण गर्न कन्टेन्ट परिकार चयन गर्नु होस्।

  3. ह्यान्डआउट वा नोटहरु चयन गर्नुहोस् र दुबै संवादहरूमा ठीक छ क्लिक गर्नुहोस्।

टिप प्रतिमा

If you want another layout of the slides on the printed paper pages, use the mouse to move the slides around on the Handout view.


स्लाईडहरूको दायरा मुद्रण

  1. छनौट गर्नुहोस् दृश्य - स्लाईड सर्टर.

  2. सिफ्ट होल्ड गर्नुहोस्, र स्लाईडको दायरा क्लिक गर्नुहोस् जुन तपाईँ मुद्रण गर्न चाहनुहुन्छ ।

  3. फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।

  4. मुद्रण दायरा क्षेत्रमा, क्लिक गर्नुहोस् पृष्ठहरू.

  5. जब चयन स्लाईडहरूको सङ्ख्याहरू पृष्ठ बाकसमा दखिन्छ, क्लिक गर्नुहोस् ठीक छ