पृष्ठ साइज मिलाउनका लागि स्लाईड मुद्रण

तपाईँले मुद्रण गरेको बेला तपाईँ स्लाईडको साइज घटाउन सक्नुहुन्छ, त्यसैले स्लाईड मुद्रण गरिएको पृष्ठमा मिल्दछ.

  1. तपाईँले मुद्रण गर्न खोज्नु भएको कागजात खोल्नुहोस् ।

  2. In Normal View, choose Slide - Properties, and then click the Page tab.

  3. सजावट सेटिङस क्षेत्रमा, चयन गर्नुहोस् पृष्ठ ढाँचा जाँच बाकसमा मिल्ने वस्तु.

  4. पृष्ठ ढाँचा क्षेत्रमा, चयन गर्नुहोस् ढाँचा

  5. क्लिक ठीक छ. स्लाईड मुद्रण गरिएको पृष्ठमा मिलाउन रिसाइज गरिन्छ, जब स्लाईडमा वस्तुहरूको सम्बन्धित अवस्थाहरू मिलाएको बेला ।

प्रस्तुतिहरू मुद्रण