वस्तुहरू लैजाँदा
तपाईँको स्लाईडमा तपाईँ चयन वस्तुहरू लैजान सक्नुहुन्छ तिनीहरूलाई तानेर, बाँण कुञ्जीहरू प्रयोग गरि, वा वस्तुहरू प्रतिलिपि गरेर र अरू स्थानमा तिनीहरूलाई टाँसेर ।
-
माउसले भन्दा बाँण कुञ्जीहरूले वस्तुहरू बढी निश्चित रूपमा लैजान दिन्छ ।