पङ्क्ति र बाँण शैलीहरू लोड गर्दा

समान पङ्क्ति र बाँण प्रकारहरू स्थापित गर्न तपाईँ शैलीहरू प्रयोग गर्न सक्नुहुन्छ. LibreOffice ले केही स्ट्यान्डर्ड शैली फाइलहरू प्रदान गर्दछ जुन तपाईँ तपाईँको कागजातमा लोड गर्न र प्रयोग गर्न सक्नुहुन्छ. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ शैली फाइलबाट तत्वहरू थप गर्न वा मेटाउन सक्नुहुन्छ, वा अनुकूल शैली फाइल निर्माण गर्नुहोस् ।

पङ्क्ति शैलीहरू फाइल लोड गर्न:

  1. छनौट गर्नुहोस् ढाँचा - पङ्क्ति, र क्लिक गर्नुहोस् पङ्क्ति शैलीहरू ट्याब

  2. क्लिक गर्नुहोस् लोड पङ्क्ति शैलीहरू बटन

  3. तपाईँले लोड गर्न चाहनु भएको फाइल समावेश गर्ने लाइन शैलीहरू तोक्नुहोस्, त त्यसपछि ठीक छ क्लिक गर्नुहोस् । फाइल [filename].sod. ढाँचामा छ ।

पङ्क्ति शैलीहरू फाइल बचत गर्नका लागि, क्लिक गर्नुहोस् बचत पङ्क्ति शैलीहरू बटन, फाइलनाम प्रविष्ट गर्नुहोस्, र क्लिक गर्नुहोस् ठीक छ

बाँण चिन्ह शैलीहरू फाइल लोड गर्नका लागि:

  1. रोज्नुहोस् ढाँचा - पङ्क्ति, र क्लिक गर्नुहोस् बाँण चिन्ह शैलीहरू ट्याब

  2. क्लिक गर्नुहोस् लोड बाँण चिन्ह शैलीहरू बटन

  3. तपाईँले लोड गर्न चाहनु भएको फाइल समावेश गर्ने लाइन शैलीहरू तोक्नुहोस्, र त्यसपछि ठीक छ क्लिक गर्नुहोस् । फाइल [filename].sod. ढाँचामा छ ।

पङ्क्ति शैलीहरू फाइल बचत गर्नका लागि, क्लिक गर्नुहोस् बचत बाँण शैलीहरू बटन, फाइलनाम प्रविष्ट गर्नुहोस्, र क्लिक गर्नुहोस् ठीक छ

ढाँचा - पङ्क्ति

रङ, ग्रेडियन्ट, र ह्याचिङ सूचीहरू लोड गर्दा