स्तरहरूको बारेमा

LibreOffice कोर्नेमा तहहरू उपलब्ध हुन्छन्, LibreOffice इम्प्रेसमा होइन । तहहरूले सम्बन्धित पृष्ठहरूमा तत्वहरू एकिकृत गर्न तपाईँलाई अनुमति दिन्छन् । तहहरूको बेग्लाबेग्लै कार्यस्थानहरूको रूपमा सोच्नुहोस्, जसलाई तपाईँले दृश्यबाट , मुद्रणबाट , वा ताल्चाबाट लुकाउन सक्नुहुन्छ ।

तपाईँको पृष्ठमा तहहरूले थाक लगाउने क्रम निर्धारण गर्दैन, अपवादको रूपमा नियन्त्रण तह जुन सधै अन्य तहहरूको अगाडि हुन्छ ।

तपाईँले वस्तुहरू थप गर्नु भएको स्थानमा अनुक्रमद्वारा तपाईँको पृष्ठमा वस्तुहरूको थाक क्रम निर्धारण गरिन्छ । तपाईँको थाक क्रम परिमार्जन - मिलाउनुहोस् द्वारा पुन: मिलाउन सक्नुहुन्छ ।

वस्तुहरू समावेश नगर्ने तहको क्षेत्रहरू पारदर्शि छन् ।

LibreOffice चित्रले तीन पूर्वनिर्धारित स्तरहरू प्रदान गर्दछ:

तपाईँले पूर्वनिर्धारित तहहरू मेट्न वा पुन: नामकरण गर्न सक्नुहुन्न । तपाईँले घुसाउनुहोस् - तह द्वारा आफ्नो तहहरू थप गर्न सक्नुहुन्छ ।

सजावट तह पूर्वनिर्धारित कार्यस्थान हो । सजावट तहले शीर्षकको स्थान, पाठ र वस्तु प्लेसहोल्डरहरू तपाईँको पृष्ठमा निर्धारण गर्दछ ।

नियन्त्रण तहलाई तपाईँले एउटा कार्य मानाङ्कन गर्नु भएको बटनहरू प्रयोग गर्न सक्नुहुन्छ, तर सो मुद्रित हुनु हुदैन । तहको गुण मुद्रण विहिनमा सेट गर्नुहोस् । नियन्त्रण तह सधै वस्तुको अन्य तहहरू अगाडि हुन्छ ।

आयाम पङ्क्तिहरू स्तर त्यहाँ हो जहाँ तपाईँ चित्र बनाउनुहुन्छ, उदाहरणका लागि, आयाम पङ्क्तिहरू. देखाउन वा लुकाउनका लागि स्तर स्विच गरेर, तपाईँ यी पङ्क्तिहरू स्विच गरेर सजिलैसँग सुरु र बन्द गर्न सक्नुहुन्छ ।

टिप प्रतिमा

You can lock a layer to protect its contents, or hide a layer and its contents from view or from printing. When you add a new layer to a page, the layer is added to all of the pages in your document. However, when you add an object to a layer, it is only added to the current page. If you want the object to appear on all of the pages, add the object to the master slide (View - Master Slide).