स्तरहरू घुसाउँदा

LibreOffice रेखाङ्कन समर्थन तहहरूमा रेखाचित्रहरू ।

  1. स्तर ट्याब क्षेत्रको तलमा दायाँ-क्लिक गर्नुहोस् ।

  2. रोज्नुहोस् स्तर घुसाउनुहोस्

  3. स्तरका लागि नाम टाइप गर्नुहोस् नाम बाकसमा.

  4. गुणहरू क्षेत्रमा, स्तरका लागि विकल्प सेट गर्नुहोस्.

  5. क्लिक गर्नुहोस् ठीक छ. नयाँ स्तर स्वचालित रूपमा सक्रिय स्तर हुन्छ.

स्तरको गुणहरू परिवर्तन गर्नका लागि, स्तरको नाम ट्याब क्लिक गर्नुहोस्, र रोज्नुहोस् ढाँचा - स्तर

द्रष्टव्य प्रतिमा

तपाईँ नाम परिवर्तन गर्न वा मेटाउन सक्नुहुन्न पूर्वपरिभाषित LibreOffice चित्र स्तरको ।


स्तरहरूको बारेमा

बिभिन्न स्तरहरूमा वस्तुहरू लैजाँदा

स्तरहरू सँग कार्य गर्दा