बिभिन्न स्तरहरूमा वस्तुहरू लैजाँदा

LibreOffice रेखाङ्कन समर्थन तहहरूमा रेखाचित्रहरू ।

  1. यसको कुनाहरू फ्ल्यास नहुञ्जेल वस्तु क्लिक गरेर होल्ड गर्नुहोस् ।

  2. तपाईँले चलाउन चाहनु भएको स्तरको नाम ट्याबमा वस्तु तान्नुहोस् ।

  3. वस्तु छोड्नुहोस् ।

स्तरहरूको बारेमा

स्तरहरू घुसाउँदा

स्तरहरू सँग कार्य गर्दा