प्रस्तुतिहरूमा HTML पृष्ठहरू आयात गर्दा

तपाईँ कुनै पनि पाठ फाइल आयात गर्न सक्नुहुन्छ, HTML कागजातहरूमा पाठ समावेश गरि, स्लाईडमा

फाइलबाट पाठ स्लाईडमा घुसाउनका लागि:

  1. स्लाईडमा जहाँ तपाईँ पाठ घुसाउन चाहनुहुन्छ, छनौट गर्नुहोस् घुसाउनुहोस् - फाइल.

  2. चयन गर्नुहोस् "Text" वा "HTML Document" फाइल प्रकारको रूपमा.

  3. फाइल पाठ सहित अवस्थित गर्नुहोस् जुन तपाईँ थप गर्न चाहनुहुन्छ, र क्लिक गर्नुहोस् घुसाउनुहोस्.

यदि पाठ फाइलले बढी पाठ समावेश गर्यो भने एकल स्लाईडमा घुसाउन सकिन्छ, तपाईँ बिभिन्न स्लाईडहरूमा पाठ भाग गर्न सक्नुहुन्छ ।

  1. सम्पादन गरिएको मोड प्रविष्ट गर्न घुसाइएको पाठमा डबल-क्लिक गर्नुहोस् ।

  2. सबै पाठ चयन गर्नुहोस् जुन दृश्यात्मक स्लाईड क्षेत्र तल हुन्छ र थिच्नुहोस् +X.

  3. छनौट गर्नुहोस् घुसाउनुहोस् – स्लाईड, र थिच्नुहोस् +V.

  4. स्लाईडहरूमा सबै पाठ नहुञ्जेल १ देखि ३ सम्मको चरण दोहोर्याउनुहोस् ।

HTML ढाँचामा प्रस्तुति बचत गर्दा