HTML ढाँचामा प्रस्तुति बचत गर्दा

  1. प्रस्तुति खोल्नुहोस् जुन तपाईँ HTML ढाँचामा बचत गर्न चाहनुहुन्छ ।

  2. फाइल - निर्यात गर्नुहोस्रोज्नुहोस् ।

  3. सेट गर्नुहोस् फाइल प्रकार HTML कागजातमा (LibreOffice इम्प्रेस) (.html;.htm)

  4. Enter a File name, and then click Export.

  5. निर्देशनहरू अनुगमन गर्नुहोस् HTML निर्यात विजार्डमा.