स्लाईड पृष्ठभूमि भर्ने परिवर्तन

तपाईँ पृष्ठभूमि रङ परिवर्तन गर्न सक्नुहुन्छ वा पृष्ठभूमि भर्न हाल स्लाईडको वा सबै स्लाईडहरू तपाईँको कागजातमा. पृष्ठभूमि भर्नका लागि, तपाईँ ह्याचिङ प्रयोग गर्न सक्नुहुन्छ, ग्रेडियन्ट, वा बिट्म्याप छवि

If you want to change the background fill for all of the slides, choose View - Master Slide. To change the background fill of a single slide, choose View - Normal.

रङ प्रयोग गर्न, ग्रेडियन्ट, वा ह्याचिङ प्याटर्न स्लाईड पृष्ठभूमिका लागि

  1. Choose Slide - Properties, and then click on the Background tab.

  2. भर्ने क्षेत्रमा, तलका एक गर्नुहोस्:

    रङ चयन गर्नुहोस्, सूचीमा एउटा रङ चयन गर्नहोस् ।

    ग्रेडियन्ट चयन गर्नुहोस्, र सूचीमा ग्रेडियन्ट शैली क्लिक गर्नुहोस् ।

    चयन गर्नुहोस् ह्याचिङ, र सूचीमा ह्याचिङ शैली क्लिक गर्नुहोस् ।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

स्लाईड पृष्ठभूमिका लागि छवि प्रयोग गर्न

स्लाईड पृष्ठभूमिको रूपमा तपाईँ सम्पूर्ण छवि प्रदर्शन गर्न सक्नुहुन्छ, वा तपाईँ प्याटर्न गरिएको पृष्ठभूमि उत्पादन गर्न छवि टाइल गर्नुहोस् ।

  1. Choose Slide - Properties, and then click on the Background tab.

  2. भर्ने क्षेत्रमा, चयन गर्नुहोस् बिट्म्यापp, र सूचीमा छवि क्लिक गर्नुहोस् ।

    द्रष्टव्य प्रतिमा

    यदि तपाईँ स्लाईड पृष्ठभूमिका लागि अनुकूल छवि प्रयोग गर्न चाहनुहुन्छ भने, बन्द गर्नुहोस् पृष्ठ सेटअप संबाद, र छनौट गर्नुहोस् ढाँचा - क्षेत्र. क्लिक गर्नुहोस् बिट्म्याप ट्याब, र क्लिक गर्नुहोस् आयात. छवि अवस्थित गर्नुहोस् जुन तपाईँ आयात गर्न चाहनुहुन्छ र क्लिक गर्नुहोस् खोल्नुहोस्. जहाँ तपाईँ फर्काउनु भयो पृष्ठभूमि ट्याब, छवि जुन तपाईँले आयात गर्नुभयो त्यो बिट्म्याप सूचीमा हुन्छ


  3. निम्न मध्ये एउटा गर्नुहोस्:

    पृष्ठभूमिको रूपमा सम्पूर्ण छवि प्रदर्शन गर्न, सफा गर्नुहोस् टाइल जाँच बाकस स्थिति क्षेत्रमा, र चयन गर्नुहोस् AutoFit.

    पृष्ठभूमिको छवि टाइल गर्नका लागि, चयन गर्नुहोस् टाइल, र सेट गर्नुहोस् साइज, स्थिति, र अफसेट विकल्प छविका लागि

  4. ठीक छ क्लिक गर्नुहोस् ।

हालको प्रस्तुति कागजातका लागि यो मोडिफिकेसन सहि छ

To save a new master slide as a template

  1. Choose View - Master Slide to change to the master slide.

  2. Choose Slide - Properties to change the slide background, or choose other formatting commands. Objects that you add here will be visible on all slides that are based on this master slide.

  3. मुख्य दृश्य बन्द गर्न दृश्य - समान्य रोज्नुहोस् ।

  4. Choose File - Templates - Save As Template to save the document as a template.

  5. टेम्प्लेटका लागि एउटा नाम प्रविष्ट गर्नुहोस्। "My Templates" बाट कोटि परिवर्तन नगर्नुहोस्, ठीक छ क्लिक गर्नुहोस्।

Now you can use the Templates window to open a new presentation based on your new template.