स्लाईड अर्डर परिवर्तन

निम्न मध्ये एउटा गर्नुहोस्:

टिप प्रतिमा

तपाईँको प्रस्तुतिबाट स्लाईड अस्थायी रूपमा हटाउनका लागि, जानुहोस् स्लाईड क्रमबद्वकर्ता, स्लाईडमा दायाँ-क्लिक गर्नुहोस्, र छनौट गर्नुहोस् स्लाईड देखाउनुहोस्/लुकाउनुहोस्. लुकाइएको स्लाईडको नाम ग्रे हुन्छ. स्लाईड देखाउनका लागि, स्लाईडमा दायाँ-क्लिक गर्नुहोस्, र छनौट गर्नुहोस् स्लाईड देखाउनुहोस्/लुकाउनुहोस्.