LibreOffice इम्प्रेसका लागि सर्टकट कुञ्जीहरू

LibreOffice इम्प्रेसका लागि निम्न सर्टकट कुञ्जी का सूचीहरू छन् ।

तपाईँले साधारण सर्टकट कुञ्जीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ LibreOffice मा

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


LibreOffice इम्प्रेसका लागि प्रकार्य कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

F2

पाठ सम्पादन गर्नुहोस्

F3

Enter Group.

+F3

समूह बाट बाहिरिनुहोस् ।

Shift+F3

नक्कल

F4

अवस्था र साइज

F5

दृश्य स्लाईड देखाउनुहोस् ।

+Shift+F5

नेभिगेटर

F7

हिज्जेजाँच

+F7

पर्यायकोश

F8

सम्पादन बिन्दुहरू

+Shift+F8

फ्रेमसँग पाठ ठीक पार्नुहोस् ।

शैलीहरू


स्लाईड प्रदर्शनहरूमा सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

Esc

अन्त्य प्रस्तुति

Spacebar or Right arrow or Down arrow or Page Down or Enter or Return or N

Play next effect (if any, else go to next slide).

कुञ्जी

Go to next slide without playing effects.

[number] + Enter

स्लाईडको सङ्ख्या टाइप गर्नुहोस् र स्लाईडमा जानका लागि प्रविष्ट थिच्नुहोस् ।

Left arrow or Up arrow or Page Up or Backspace or P

Play previous effect again. If no previous effect exists on this slide, show previous slide.

कुञ्जी

Go to the previous slide without playing effects.

गृह

स्लाईड प्रदर्शनको पहिलो स्लाईडमा जानुहोस् ।

अन्त्य

स्लाईड प्रदर्शनको अन्तिम स्लाईडमा जानुहोस् ।

+ जोड कुञ्जी

Go to the previous slide.

+ जोड कुञ्जी

Go to the next slide.

B or .

Show black screen until next key or mouse wheel event.

W or ,

Show white screen until next key or mouse wheel event.


साधारण दृश्यमा सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

जोड(+) कुञ्जी

जुम बढाउनुहोस्.

घटाउ(-) कुञ्जी

जुम घटाउनुहोस्

पटकहरू(*) कुञ्जी (सङ्ख्या प्याड)

सञ्झ्यालमा मिल्ने पृष्ठ

भाग(/) कुञ्जी (सङ्ख्या प्याड)

हालको चयनमा जुम बढाउनुहोस्

Shift++G

समूह चयन वस्तुहरू

Shift++A

समूह नगरेका चयन समूह

+ जोड कुञ्जी

समूह प्रविष्ट गर्नुहोस्, त्यसैले तपाईँले समूहको ब्यक्त्तिगत वस्तुहरू सम्पादन गर्न सक्नुहुन्छ । साधारण दृश्यमा फर्कन समूहको बाहिर क्लिक गर्नुहोस् ।

Shift++G

चयन वस्तुहरू सम्मिलित गर्नुहोस् ।

Shift++G

चयन वस्तु बिभाजन गर्नुहोस् । दुई वा बढी वस्तुहरूको मिश्रणबाट निर्मित वस्तुहरूमा मात्र सम्मिलित कार्य गर्दछ ।

+ जोड कुञ्जी

अगाडि लेराउनुहोस् ।

+ जोड कुञ्जी

अगाडि लेराउनुहोस्

+ जोड कुञ्जी

पछाडि पठाउनुहोस् ।

+ जोड कुञ्जी

पछाडि पठाउनुहोस् ।


Shortcut Keys when Editing Text

सर्टकट कुञ्जीहरू

प्रभाव

+प्रविष्ट गर्नुहोस्

Soft hyphens; hyphenation set by you.

+Shift+F5

Non-breaking hyphen (is not used for hyphenation)

+Shift+F5

बिच्छेद नभएको खाली स्थानहरू. बिच्छेद नभएको खाली स्थानहरू हाइफनेसनका लागि प्रयोग हुँदैन र यदि पाठ परिभाषित भयो भने विस्तारित हुँदैन.

Shift+Enter

अनुच्छेद परिवर्तन बिना पङ्क्ति बिच्छेद

बाँण बायाँ

कर्सर बायाँ लैजानुहोस्

Shift+Arrow Left

बायाँ सँगको चयनमा कर्सर लैजानुहोस्

कुञ्जी

शब्दको सुरुमा जानुहोस्

+सिफ्ट+क्लिक

शब्द बाट शब्द बायाँमा चयन गरिँदै

बाँण दायाँ

दायाँमा कर्सर लैजानुहोस्

Shift+Arrow Right

दायाँको चयन सँग कर्सर लैजानुहोस्

कुञ्जी

शब्दको अन्त्यमा जानुहोस्

+सिफ्ट+क्लिक

शब्द बाट शब्द दायाँमा चयन गरिँदै

वाण माथि

माथि एक पङ्क्ति लैजानुहोस्

Shift+Arrow Up

माथिल्लो दिशामा पङ्क्तिहरू चयन गरिँदै

कुञ्जी

Move cursor to beginning of the previous paragraph

+सिफ्ट+क्लिक

Select to beginning of paragraph. Next keystroke extends selection to beginning of previous paragraph

बाँण तल

तल एक पङ्क्तिमा कर्सर लैजानुहोस्

Shift+Arrow Down

पङ्क्तिहरू तल्लो दिशामा चयन गरिँदै

कुञ्जी

Move cursor to end of paragraph. Next keystroke move cursor to end of next paragraph

कुञ्जी

Select to end of paragraph. Next keystroke extends selection to end of next paragraph

पङ्क्तिको सुरुमा जानुहोस्

पङ्क्तिको सुरुमा जानुहोस् र चयन गर्नुहोस्

पङ्क्तिको अन्त्यमा जानुहोस्

पङ्क्तिको अन्त्यमा जानुहोस् र चयन गर्नुहोस्

+F3

Go to start of text block in slide

+F3

Go and select text to start of text block in slide

+F3

Go to end of text block in slide

+F3

कागजातको अन्त्यको पाठमा जानुहोस् र चयन गर्नुहोस्

कुञ्जी

शब्दको अन्त्यमा पाठ मेट्नुहोस्

कुञ्जी

शब्दको अगाडिको पाठ मेट्नुहोस्

In a list: delete an empty paragraph in front of the current paragraph

+Shift+F5

बाक्यको अन्त्यमा पाठ मेट्नुहोस्

+Shift+F5

बाक्यको सुरुमा पाठ मेट्नुहोस्


LibreOffice इम्प्रेसका लागि सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

बाँण कुञ्जी

बाँण चिन्हको दिशामा चयन गरिएको वस्तु वा पृष्ठ दृश्य सार्नुहोस् ।

+ जोड कुञ्जी

पृष्ठ दृश्यमा सार्नुहोस् ।

सिफ्ट + तान्नुहोस्

तेर्सो वा ठाडो गरि चयन गरिएको वस्तुको चललाई कन्सट्रेन्स गर्नुहोस् ।

+ drag (with Copy when moving option active)

होल्ड डाउन गर्नुहोस् वस्तुको प्रतिलिपि बनाउन वस्तु तान्नुहोस् ।

कुञ्जी

होल्ड डाउन गर्नुहोस् बाहिरी वस्तुको केन्द्रबाट तानेर वस्तुहरूको चित्र कोर्न वा पूर्वाकारमा लेराउन

कुञ्जी+क्लिक

हालमा चयन गरिएको वस्तु पछाडि वस्तु चयन गर्नुहोस् ।

+सिफ्ट+क्लिक

हालमा चयन गरिएको वस्तु अगाडिको वस्तु चयन गर्नुहोस् ।

सिफ्ट+क्लिक

एड्जेसेन्ट चीजहरू वा पाठ अनुच्छेद चयन गर्नुहोस् । चयनको सुरुमा क्लिक गर्नुहोस्, अन्तको चयनमा लैजानुहोस्, तपाईँले क्लिक गर्न सम्म सिफ्ट होल्ड डाउन गर्नुहोस् ।

सिफ्ट+तान्नुहोस् (पूर्वाकारमा लैजाँदा)

वस्तुको समानुपात बनाउन वस्तुलाई पूर्व आकारमा लेराउन तानेको बेलामा सिफ्टलाई होल्ड डाउन गर्नुहोस् ।

ट्याब कुञ्जी

अर्डरमा वस्तुहरू चयन गर्नुहोस् जहाँ तिनीहरू निर्माण गरिएको थियो ।

सिफ्ट+ट्याब

उल्टो अर्डरमा वस्तुहरू चयन गर्नुहोस् जहाँ तिनीहरू निर्माण गरिएको थियो

Escape

हालको मोडबाट निस्कनु हुन्छ ?

प्रविष्ट गर्नुहोस्

नयाँ प्रस्तुतिमा प्लेसहोल्डर वस्तु सक्रिय गर्नुहोस् (यदि फ्रेम चयन गरिएको छ भने मात्र)

+प्रविष्ट गर्नुहोस्

स्लाईडमा अर्को पाठ वस्तु लैजानुहोस् ।

यदि स्लाईडमा कुनै पाठ वस्तुहरू छैनन् भने, वा तपाईँ अन्तिम पाठ वस्तुमा पुग्नु भयो भने, नयाँ स्लाईड हालको स्लाईड पछि घुसाइन्छ । नयाँ स्लाईडले हालको स्लाईड जस्तै सजावट प्रयोग गर्दछ ।

PageUp

Switch to the previous slide. No function on the first slide.

PageDown

Switch to the next slide. No function on the last slide.


स्लाईड क्रमबद्वकर्तामा कुञ्जीपाटी सँग नेभिगेट गर्दा

सर्टकट कुञ्जीहरू

प्रभाव

Home/End

Set the focus to the first/last slide.

Left/Right arrow keys or Page Up/Down

Set the focus to the next/previous slide.

प्रविष्ट गर्नुहोस्

Change to Normal Mode with the active slide.


सर्टकट कुञ्जीहरू LibreOffice इम्प्रेसमा प्रयोग गर्दा

सर्टकटहरू (LibreOffice पहुँचता)