जुम

हालको कागजातको पर्दा प्रदर्सन घटाउनुहोस् वा बढाउनुहोस् । प्रतिमा पछिको बाँण क्लिक गर्नुहोस् जुम उपकरणपट्टी खोल्नका लागि

प्रतिमा

जुम गर्नुहोस्

प्रतिमा

जुम (LibreOffice रूपरेखामा इम्प्रेस र स्लाईड दृश्य )

जुम बढाउनुहोस्

हालको साइजको दुई पटक स्लाईड प्रदर्शन गर्नुहोस्

तपाईँ चयन गर्न सक्नुहुन्छ जुम बढाउनुहोस् उपकरण क्षेत्रको वरिपरि आयात फ्रेम तान्नुहोस् जुन तपाईँ बढाउन चाहनुहुन्छ ।

प्रतिमा

जुम बढाउनुहोस्

जुम घटाउनुहोस्

हालको आकारको आधामा स्लाईड प्रदर्शन गर्नुहोस् ।

प्रतिमा

जुम घटाउनुहोस्

जुम 100%

स्लाईडलाई यसको खास साइजमा प्रदर्शन गर्नुहोस्

प्रतिमा

जुम 100%

अघिल्लो जुम

तपाईँले लागू गर्नु भएको अघिल्लो जुम फ्याक्टरमा स्लाईडको प्रदर्शन फर्काउनुहोस्. तपाईँ प्रेस पनि गर्न सक्नुहुन्छ +अल्पविराम(,).

प्रतिमा

अघिल्लो जुम

पछिल्लो जुम

कार्य नगर्नुहोस् अघिल्लो जुम आदेशको. तपाईँ प्रेस पनि गर्न सक्नुहुन्छ +तालिका(.).

प्रतिमा

पछिल्लो जुम

सम्पूर्ण पृष्ठ

तपाईँको पर्दामा इन्टाइर स्लाईड प्रदर्शन गर्नुहोस्.

प्रतिमा

सम्पूर्ण पृष्ठ

पृष्ठ चौडाइ

स्लाईडको पूर्ण चौडाइ प्रदर्शन गर्नुहोस्. स्लाईडको माथि र तल कुनोहरू हेर्न सकिँदैन.

प्रतिमा

पृष्ठ चौडाइ

उत्कृष्ट दृश्य

स्लाईडमा सबै वस्तुहरू समावेश गर्न प्रदर्शनलाई पूर्वासाइजमा लैजानुहोस्.

प्रतिमा

उत्कृष्ट दृश्य

जुम वस्तु

तपाईँले चयन गर्नु भएको वस्तु (हरू) मिलाउनका लागि प्रदर्शनलाई पूर्वसाइजमा लेराउनुहोस्.

प्रतिमा

जुम वस्तु

Shift

LibreOffice सञ्झ्याल भित्र स्लाईड सर्दछ । स्लाईडमा सूचक राख्नुहोस्, र स्लाईड सार्न तान्नुहोस् । जब तपाईँले माउस छोड्नुहुन्छ, तपाईँले अन्तिमा प्रयोग गर्नु भएको उपकरण चयन गरिन्छ ।

प्रतिमा

Shift