गाभ्नुहोस्

सेक्सनमा तल्लो वस्तुको क्षेत्रमा चयन गरिएको वस्तुहरूको क्षेत्र थप गर्नुहोस् । यो आदेश उत्तम छ वस्तुहरू सँग ओभरल्यापिङ गर्न

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - आकारहरू - गाभ्नुहोस् (LibreOffice Draw only) रोज्नुहोस्

दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - गाभ्नुहोस्रोज्नुहोस्


कुनै खाली स्थानहरू जुन वस्तुहरू बीच दृश्यात्मक छ त्यो जोगाइन्छ ।

वस्तुहरू संयोजन गर्दा र बनोटहरू निर्माण गर्दा