LibreOffice 6.1 Help
दुई वा बढी चयन गरिएको वस्तुहरूबाट आकार सिर्जना गर्नुहोस् ।
यो आदेश पहुँच गर्न...
परिमार्जन गर्नुहोस् - आकारहरू (LibreOffice Draw only) रोज्नुहोस्
दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरूरोज्नुहोस्
स्ट्याकिङ अर्डरमा तल्लो वस्तुको गुणहरूमा आकारहरूले लिन्छ ।
सेक्सनमा तल्लो वस्तुको क्षेत्रमा चयन गरिएको वस्तुहरूको क्षेत्र थप गर्नुहोस् । यो आदेश उत्तम छ वस्तुहरू सँग ओभरल्यापिङ गर्न
तल्लो वस्तुको क्षेत्रमा चयन गरिएको वस्तुहरूको क्षेत्र घटाउनुहोस् । .
चयन वस्तुहरूको ओभरल्यापिङ क्षेत्रबाट आकार निर्माण गर्नुहोस् ।.