अनुकूल स्लाईड प्रर्दशनहरू

अनुकूल स्लाईड दृश्य परिभाषित गर्नुहोस् हालको प्रस्तुति बीचमा स्लाईडहरू प्रयोग गरि, तपाईँ अब स्लाईडहरू उठाउन सक्नुहुन्छ तपाईँको स्रोताहरूको आवश्यकहरू मिलाउन, तपाईँ थुप्रै अनुकूल स्लाईड दृश्यहरू निर्माण गर्न सक्नुहुन्छ जति तपाईँ चाहनुहुन्छ.

यो आदेश पहुँच गर्न...

स्लाईड दृश्य - अनुकूलन स्लाईड दृश्य


अनुकूल स्लाईड दृश्य निर्माण गर्दा

प्रस्तुति(हरू) को नाम

अनुकूल स्लाईड दृश्यहरू सूची गर्नुहोस् जुन उपलब्ध छन्

अनुकूल स्लाईड दृश्य निर्माण गर्नका लागि, क्लिक गर्नुहोस् नयाँ

अनुकूल स्लाईड दृश्य प्रयोग गर्नुहोस्

अनुकूल स्लाईड दृश्य चालु गर्नुहोस् तपाईँले चयन गर्नुभएको जब तपाईँ क्लिक गर्नुहुन्छ सुरु हैन भने, सम्पूर्ण प्रस्तुति देखाइन्छ

अनुकूल स्लाईड दृश्य चालु गर्न:

  1. सूचीमा दृश्य क्लिक गर्नुहोस् र चयन गर्नुहोस् अनुकूल स्लाईड दृश्य प्रयोग गर्नुहोस्

  2. क्लिक सुरु

नयाँ

अनुकूल स्लाईड दृश्य निर्माण गर्नुहोस्.

सम्पादन गर्नुहोस्

थप गर्नुहोस्, हटाउनुहोस् वा फरि अर्डर गर्नुहोस् स्लाईडहरू र चयन अनुकूल स्लाईड दृश्यको नाम परिवर्तन गर्नुहोस्

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।

प्रतिलिपि बनाउनुहोस्

चयन अनुकूल स्लाईड दृश्यको प्रतिलिपि निर्माण गर्नुहोस् । तपाईँ दृश्यको नाम परिमार्जन गर्न सक्नुहुन्छ क्लिक गरेर सम्पादन

सुरु गर्नुहोस्

स्लाईड दृश्य चालु गर्नुहोस्। निश्चित गर्नुहोस् अनुकूल स्लाईड दृश्य चयन गरियो यदि तपाईँ अनुकूल प्रस्तुति चालु गर्न चाहनुहुन्छ भन्नुहोस्।

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ र सबै परिवर्तनहरू बचत गर्दछ।