अन्तरक्रिया
स्लाईड दृश्यको बेला तपाईँले क्लिक गर्नुभए पछि चयन वस्तुले कस्तो ब्यवहार गर्दछ परिभाषित गर्दछ
माउस क्लिकमा कार्य
स्लाईड दृश्यको बेला तपाईँले चयन वस्तुहरू क्लिक गर्नुभए पछि चालु हुने कार्य निश्चित गर्नुहोस् तपाईँ समूहहरूको वस्तुहरूमा पनि कार्यहरू प्रदान गर्न सक्नुहुन्छ ।
कार्य छैन
कार्य उपस्थित भएन
पहिलेको स्लाईडमा जानुहोस्
स्लाईड दृश्यको एक स्लाईड पछाडि जानुहोस् ।
अर्को स्लाईडमा जानुहोस्
स्लाईड दृश्यको एक स्लाईड अगाडि जानुहोस् ।
पहिलो स्लाईडमा जानुहोस्
स्लाईड दृश्यको पहिलो स्लाईडमा जानुहोस् ।
अन्तिम स्लाईडमा जानुहोस्
स्लाईड दृश्यको अन्तिम स्लाईडमा जानुहोस् ।
पृष्ठ वा वस्तुमा जानुहोस्
स्लाईडमा स्लाईड वा नाम दिइएको वस्तुमा जानुहोस् ।
लक्ष्य
स्लाईडहरू र वस्तुहरू सूची गर्नुहोस् जुन तपाईँ निशाना बनाउन सक्नुहुन्छ.
Slide / Object
स्लाईड वा वस्तुको नाम प्रविष्ट गर्नुहोस् जुन तपाईँ हेर्न चाहनुहुन्छ.
खोज्नुहोस्
निश्चित स्लाईड वा वस्तुका लागि खोज्नुहोस्.
कागजातमा जानुहोस्
स्लाईड दृश्यको बेला खोल्नुहोस् र प्रदर्शन गर्नुहोस्. यदि तपाईँले LibreOffice फाइल लक्ष्य गरिएको रूपमा चयन गर्नुभयो भने, तपाईँ पृष्ठ पनि निश्चित गर्न सक्नुहुन्छ जुन खोल्दछ.
कागजात
लक्ष्य गरिएको कागजातको स्थान परिभाषित गर्नुहोस्।
कागजात
तपाईँले खोल्न चाहनु भएको फाइलको बाटो प्रविष्ट गर्नुहोस्, वा क्लिक गर्नुहोस् Browse फाइल अवस्थित गर्न.
ब्राउज गर्नुहोस्
तपाईँले खोल्न चाहनु भएको फाइल अवस्थित गर्नुहोस्.
Play audio
Plays an audio file.
Audio
Define the location of the audio file.
Audio
Enter a path to the audio file you want to open, or click Browse to locate the file.
ब्राउज गर्नुहोस्
Locate the audio file you want to play.
If you did not install audio files with LibreOffice, you can run the LibreOffice Setup program again and select Modify.
प्ले गर्नुहोस्
Plays the selected audio file.
प्रोग्राम चालु गर्नुहोस्
स्लाईड दृश्यको बेला कार्यक्रम सुरु गर्नुहोस् ।
कार्यक्रम
कार्यक्रम
कार्यक्रममा बाटो प्रविष्ट गर्नुहोस् जुन तपाईँ सुरु गर्न चाहनुहुन्छ, वा क्लिक गर्नुहोस् ब्राउज कार्यक्रम अवस्थित गर्न
ब्राउज गर्नुहोस्
तपाईँले सुरु गर्न चाहनु भएको कार्यक्रम अवस्थित गर्नुहोस् ।
म्याक्रो चालु गर्नुहोस्
स्लाईड दृश्यको बेला म्याक्रो चालु गर्नुहोस् ।
म्याक्रो
म्याक्रो
म्याक्रोमा बाटो प्रविष्ट गर्नुहोस् जुन तपाईँ चालु गर्न चाहनुहुन्छ, वा क्लिक गर्नुहोस् ब्राउज म्याक्रो अवस्थित गर्न
ब्राउज गर्नुहोस्
तपाईँले चालु गर्न चाहनु भएको म्याक्रो अवस्थित गर्नुहोस् ।
प्रस्तुति बन्द गर्नुहोस्
प्रस्तुति अन्त्य गर्नुहोस् ।
वस्तु कार्य सुरु गर्नुहोस्
You can choose the "Start object action" entry for inserted OLE objects.
सम्पादन गर्नुहोस्
सम्पादन मोडमा वस्तु खोल्दछ ।