उल्टो पार्नुहोस्

चयन वस्तुहरूको स्ट्याकिङ अर्डर उल्टो पार्नुहोस्.

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - उल्टो पार्नुहोस् (LibreOffice Draw only) रोज्नुहोस्

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - उल्टो पार्ने रोज्नुहोस्

रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:

प्रतिमा

उल्टो पार्नुहोस्


तपाईँ यो प्रकार्य चयन गर्न सक्नुहुन्छ मात्र यदि दुई चित्राङ्कन तत्वहरू सँगै चयन गरियो भने ।