वस्तु पछाडि

वस्तुको पछाडि चयन वस्तु चलाएर स्ट्याकिङ अर्डर परिवर्तन गर्नुहोस् जुन तपाईँले निश्चित गर्नु भएको थियो. चयन वस्तुको स्क्रिन स्थान परिवर्तन हुँदैन.

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - वस्तु पछाडि (LibreOffice Draw only) रोज्नुहोस्

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - वस्तु पछाडि रोज्नुहोस्

रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:

प्रतिमा

वस्तु पछाडि


वस्तु(हरू) चयन गर्नुहोस् जुन तपाईँ अन्य वस्तु पछाडि लैजान चाहनुहुन्थ्यो. दायाँ-क्लिक र छनौट गर्नुहोस् मिलाउनुहोस् - वस्तु पछाडि, र तपाईँको स्लाईडमा वस्तु क्लिक गर्नुहोस्.

द्रष्टव्य प्रतिमा

तपाईँको कागजातमा सबै वस्तुहरूको स्ट्याकिङ अर्डरलाई प्रभाव पार्दछ.