वस्तुको नजिक

वस्तुको अगाडि चयन वस्तुहरू चालु गरेर स्ट्याकिङ अर्डर परिवर्तन गर्नुहोस् जुन तपाईँले निश्चित गर्नु भएको थियो । चयन वस्तुको स्क्रिन स्थान परिवर्तन हुँदैन

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस् - मिलाउनुहोस् - वस्तुको अग्रभागमा(LibreOffice Draw only) रोज्नुहोस्

चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र मिलाउनुहोस् - वस्तुको अग्रभागमा रोज्नुहोस्

रेखाचित्र पट्टीमा, मिलाउने उपकरणपट्टी खोल्नुहोस् र क्लिक गर्नुहोस्:

प्रतिमा

वस्तुको अग्रभागमा


वस्तु(हरू) चयन गर्नुहोस् जुन तपाईँ अग्रभूमिमा लैजान चाहनुहुन्छ, दायाँ-क्लिक र रोज्नुहोस्मिलाउनुहोस् – वस्तुको अगाडि, र तपाईँको स्लाईडमा वस्तु क्लिक गर्नुहोस् ।