स्लाईड डिजाइन लोड गर्नुहोस्

तपाईँको प्रस्तुतिका लागि थप स्लाईड डिजाइनहरू लोड गर्नुहोस् ।

डिजाइन कोटि चयन गर्नुहोस्, र टेम्प्लेट जुन तपाईँ लागू गर्न चाहनुहुन्छ ।

कोटिहरू

उपलब्ध स्लाईड डिजाइन कोटिहरू प्रदर्शन गर्नुहोस्.

टेम्प्लेटहरू

चयन डिजाइन कोटिका लागि टेम्प्लेटहरू प्रदर्शन गर्नुहोस्.

धेरै>>

Shows or hides a preview of a selected template.

द्रष्टव्य प्रतिमा

कुनै टेम्प्लेटहरूले दृश्यात्मक पाठ वस्तुहरू वा चित्राङ्कन वस्तुहरू समावेश गर्दैन ।