ढाँचाबद्ध कक्षहरू

चयन तालिकाको गुणहरू निश्चित गर्नुहोस्, उदाहरणका लागि, नाम, पङ्क्तिबद्व, स्पेसिङ, स्तम्भ चौडाइ, किनाराहरू, र पृष्ठभूमि

यो आदेश पहुँच गर्न...

On the Table Bar, click Table Properties.


फन्ट

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

फन्ट प्रभावहरू

Specify the font effects that you want to use.

किनाराहरू

राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।