लेखक

सूची गरिएको LibreOffice प्रयोगकर्ता डेटा सक्रिय स्लाईडमा पहिलो र अन्तिम नामरहु घुसाउनुहोस्.

नाम सम्पादन गर्न, - LibreOffice - प्रयोगकर्ता डाटा छनौट गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - फाँटहरू - लेखक