फाँटहरू

तपाईँको स्लाईडमा घुसाउन सक्ने साधारण फाँटहरूको सूची गर्नुहोस् ।

तपाईँको स्लाईडमा यदि तपाईँ फाँट सम्पादन गर्न चाहनुहुन्छ भने, चयन गरेर रोज्नुहोस् सम्पादन – फाँटहरू.

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - फाँटहरू


मिति (स्थिर)

स्थिर फाँटको रूपमा हालको मिति तपाईँको स्लाईडमा घुसाउनुहोस् । मिति स्वचालित अद्यावधिक हुँदैन

मिति (चल)

चल फाँटको रूपमा तपाईँको स्लाईडमा हालको मिति घुसाउनुहोस् । मिति स्वत: अद्यावधिक हुन्छ जब तपाईँ फाइल फेरि लोड गर्नुहुन्छ

समय (स्थिर)

स्थिर फाँटको रूपमा तपाईँको स्लाईडमा हालको समय घुसाउनुहोस् । समय स्वत: अद्यावधिक हुँदैन

समय (चल)

चल फाँटको रूपमा तपाईँको स्लाईडमा हालको समय घुसाउनुहोस् । समय स्वत: अद्यावधिक हुन्छ जब तपाईँ फाइल फेरि लोड गर्नुहुन्छ

लेखक

सूची गरिएको LibreOffice प्रयोगकर्ता डेटा सक्रिय स्लाईडमा पहिलो र अन्तिम नामरहु घुसाउनुहोस्.

पृष्ठ सङ्ख्या

Inserts the page number into the current slide or page. If you want to add a page number to every slide, choose View - Master and insert the page number field. To change the number format, choose - Properties - Page tab and then select a format from the list in the Layout Settings area.

फाइल नाम

सक्रिय फाइलको नाम घुसाउनुहोस्. नाम तपाईँले फाइल बचत गरेपछि मात्र देखिन्छ.