सारांश स्लाईड

नयाँ स्लाईड निर्माण गर्नुहोस् जुनले स्लाईडहरूको शीर्षकबाट गोली चिन्ह दिइएको सूची समावेश गर्दछ जुनले चयन स्लाईड अनुगमन गर्दछ । सारांश स्लाईड अन्तिम स्लाईडको पछाडि घुसाइन्छ

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - सारांश स्लाईड