स्लाईडहरू/वस्तुहरू घुसाउनुहोस्

फाइलमा तपाईँलाई सम्पूर्ण फाइल वा निश्चित तत्वहरू घुसाउन अनुमति दिइन्छ ।

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - फाइलरोज्नुहोस्

घुसाउनुहोस् उपकरणपट्टीमा, क्लिक गर्नुहोस्

प्रतिमा

फाइल


फाइलबाट निश्चित तत्वहरू घुसाउनका लागि:

  1. Click the plus sign next to the file name and select the elements you want to insert. Hold down to add to or Shift to expand your selection.

  2. यदि तपाईँ लिङ्कको रूपमा फाइल घुसाउन चाहनुहुन्छ भने, चयन गर्नुहोस् लिङ्क

  3. क्लिक ठीक छ.

  4. प्रोम्प्टमा, क्लिक गर्नुहोस् ठीक स्लाईडमा मिलाउन तत्वहरूको माप लिन वा बेठीक तत्वहरूको सक्कली साइज जोगाउन ।

लिङ्क

लिङ्कको रूपमा फाइल वा फाइल तत्वहरू प्रविष्ट गर्नुहोस् जुन स्रोत फाइल परिमार्जन भएको बेला स्वत अद्यावधिक हुन्छ

प्रयोग नभएको पृष्ठभूमि स्लाईडहरू मेट्नुहोस्

प्रयोग नभएको मुख्य पृष्ठहरू घुसाइदैन