हेडर र फुटर

Adds or changes text in placeholders at the top and the bottom of slides and master slides.

यो आदेश पहुँच गर्न...

दृश्य - हेडर र फुटररोज्नुहोस्

Choose Insert - Page number

घुसाउनुहोस् - मिति र समयरोज्नुहोस्


हेडर र फुटर संवाद ले तलका ट्याब पृष्ठहरू समावेश गर्दछ:

सबै स्लाईडहरूमा हेडर र फुटर तप गर्दा

Applying a Slide Design to a Master Slide

Header and footer dialog

स्लाईडमा समावेस गर्नुहोस्

तपाईँको स्लाईडमा समावेश गर्नका लागि तत्वहरू निश्चित गर्नुहोस् ।

फुटर

पाठ थप गर्नुहोस् जुन तपाईँ प्रविष्ट गर्न चाहनुहुन्छ फुटर पाठ बाकस स्लाईडको तलमा

फुटर पाठ

पाठ थप गर्नुहोस् जुन तपाईँले स्लाईडको तल घुसाउनु भयो.

हेडर

पाठ थप गर्नुहोस् जुन तपाईँले हेडर पाठ बाकस स्लाईडको माथिमा प्रविष्ट गर्नुभयो

हेडर पाठ

पाठ थप गर्नुहोस् जुन तपाईँले स्लाईडको माथि प्रविष्ट गर्नुभयो.

मिति र समय

स्लाईडमा मिति र समय थप गर्नुहोस्.

स्थिर

मिति र समय प्रदर्शन गर्नुहोस् जुन तपाईँले पाठ बाकसमा प्रविष्ट गर्नुभयो.

चल

मिति र समय प्रदर्शन गर्नुहोस् जुन स्लाईड निर्माण भयो. सूचीबाट मिति ढाँचा चयन गर्नुहोस्.

भाषा

मिति र समय ढाँचाका लागि भाषा चयन गर्नुहोस्.

स्लाईड सङ्ख्या / पृष्ठ सङ्ख्या

स्लाईड सङ्ख्या वा पृष्ठ सङ्ख्या थप गर्नुहोस्.

पहिलो स्लाईडमा नदेखाउनुहोस्

सूचना प्रदर्शन नगर्नुहोस् जुन तपाईँले पहिलो स्लाईड तपाईँको प्रस्तुतिमा निश्चित गर्नुभयो.

सबैमा लागू गर्नुहोस्

Applies the settings to all the slides in your presentation, including the corresponding master slides.

लागू गर्नुहोस्

चयन स्लाईडहरूमा हालको सेटिङहरू लागू गर्नुहोस्.