स्लाईड दृश्य

तपाईँको स्लाईड दृश्य सुरु गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

स्लाईड देखाउनुहोस् - स्लाईड देखाउनुहोस्रोज्नुहोस्

F5

घुसाउनुहोस् उपकरणपट्टीमा, क्लिक गर्नुहोस्

Icon

स्लाईड प्रदर्शन


स्लाईड दृश्य चालु गर्न तपाईँ सेटिङहरू निश्चित गर्न सक्नुहुन्छ स्लाईड दृश्यमा - स्लाईड दृश्य सेटिङहरू

एक स्लाइड शो वर्तमान स्लाइडसँग वा पहिलो स्लाइडको साथ सुरु हुन्छ कि निर्दिष्ट गर्नुहोस् - LibreOffice Impress - General

स्लाईड दृश्य सुरु गर्न, तलका एक गर्नुहोस्: