प्रस्तुति उपकरणपट्टी

स्लाईडहरूका लागि साझा आदेश ।

यो आदेश पहुँच गर्न...

दृश्य - उपकरणपट्टी - प्रस्तुति


स्लाईड

स्लाईड सजावट

Opens a submenu with slide layouts.

स्लाईड डिजाइन

प्रदर्शन गर्नुहोस् स्लाईड डिजाइन संवाद , जहाँ तपाईँ हालको स्लाईडका लागि सजावट स्किम चयन गर्न सक्नुहुन्छ । कुनै वस्तुहरू स्लाईड डिजाइनमा हालको स्लाईड पछाडिको वस्तुहरूमा घुसाइन्छ

नक्कली स्लाईड

हालको स्लाईडको प्रतिलिपि हालको स्लाईड पछि घुसाउनुहोस्.

स्लाईड बढाउनुहोस्

Creates a new slide from every top-level outline point (text one level below the title text in the outline hierarchy) in the selected slide. The outline text becomes the title of the new slide. Outline points below the top level on the original slide are moved up one level on the new slide.

स्लाईड दृश्य

तपाईँको स्लाईड दृश्य सुरु गर्नुहोस्.