क्रस-फेडिङ्

आकारहरू निर्माण गर्नुहोस् र दुई चित्राङ्कन वस्तुहरू बीच बढ्दो युनिफर्म बढोत्तरीद्वारा बितरण गर्नुहोस्

LibreOffice ले मध्य आकारको श्रेणीहरू बनाउँदछ groups परिणाम बीच ।

यो आदेश पहुँच गर्न...

Choose सम्पादन - क्रस-फेडिङ (LibreOffice ड्रगर्न मात्र)


सेटिङ

क्रस-फेडिङका लागि विकल्प सेट गर्नुहोस् ।

बढोत्तरीहरू

आकारहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँ दुई चयन गरिएको वस्तुहरू बीच चाहनुहुन्थ्यो

क्रस-फेड विशेषताहरू

क्रस-फेडिङ पङ्क्तिमा लागू गर्नुहोस् र भर्ने गुणहरू चयन वस्तुको.उदाहरणका लागि, यदि चयन वस्तुहरू बिभिन्न रङहरूद्वारा भरिन्छ, रङ कारोवार दुई रङहरू बीचमा लागू गरिन्छ ।

समान अभिमूखिकरण

चयन गरिएको वस्तुहरू बीच सुमधुर कारोवार लागू गर्नुहोस्