मेल मर्ज इमेल

Specifies the user information and server settings for when you send form letters as e-mail messages.

यो आदेश पहुँच गर्न...

Open a text document, choose - LibreOffice Writer - Mail Merge E-mail.


प्रयोगकर्ता सूचना

तपाईँंले इमेल पठाउँदा प्रयोग गर्नलाई प्रयोगकर्ता सूचना प्रविष्टि गर्नुहोस।

तपाईँंको नाम

तपाईँंको नाम प्रविष्टि गर्नुहोस।

इमेल ठेगाना

प्रति उत्तरका लागि तपाईँंको इमेल ठेगाना प्रविष्टि गर्नुहोस।

बिभिन्न इमेल ठेगाना लाई प्रतिउत्तर पठाउनुहोस

तपाईँंले प्रविष्टि गरेको इमेल ठेगाना प्रतिउत्तर पाठ बाकसमा प्रतिउत्तरको रूपमा इमेल ठेगानामा प्रयोग गर्दछ।

प्रतिउत्तर ठेगाना

इमेल प्रतिउत्तरका लागि प्रयोग गर्न ठेगाना प्रविष्ट गर्नुहोस।

बाहिर जाने सर्भर (SMTP) सेटिङहरू

बाहिर जाने इमेलहरूका लागि सर्भर सेटिङ वर्णन गर्नुहोस।

सर्भर नाम

SMTP सर्भर नाम प्रविष्ट गर्नुहोस।

पोर्ट

SMTP पोर्ट प्रविष्ट गर्नुहोस।

सुरक्षित जडान प्रयोग गर्नुहोस

उपलब्ध भएको बेलामा, इमेलहरू पठाउनलाई सुरक्षित जडान प्रयोग गर्दछ।

सर्भर प्रमाणीकरण

सर्भर प्रमाणीकरण संवाद खोल्दछ जहाँ तपाईँंले सुरक्षित इमेलका लागि सर्भर प्रमाणीकरण सेटिङहरू वर्णन गर्न सक्नुहुन्छ।

सेटिङहरू परिक्षण गर्नुहोस

हालको सेटिङ परिक्षण गर्नलाईखाता सेटिङहरू परिक्षण गर्नुहोस संवाद खोल्दछ।