जाभा सुरु परामितिहरू

तपाईँंले यो संवाद जाभा रनटाईम परिवेश (JRE) का लागि वैकल्पिक सुरु परामितिहरू प्रविष्टि गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँंले वर्णन गरेको सेटिङहरू तपाईँंले सुरु गर्ने कुनै पनि JRE का लागि वैध हुन्छन।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Advanced.


जाभा सुरु परामिति

JRE का लागि सुरु परामिति तपाईँं आदेश लाइनमा भए जस्तै गरी प्रविष्टि गर्नुहोस। उपलब्ध सुरु परामितिहरूको सूचीमा परामितिहरू थप गर्नलाई मानाङ्कन क्लिक गर्नुहोस।

द्रष्टव्य प्रतिमा

बाटो नामहरूमा उद्धरण वा क्यारेक्टरहरू ईस्केप प्रयोग गर्नु हुँदैन.


उदाहरणको लागी,प्रणाली गुण"myprop" लाई एउटा फोल्डरमा तोक्नको लागी, निम्न परामितिहरू प्रविष्टि गर्नुहोस:

-Dmyprop=c:\program files\java

एउटा JRE मा डिबगिङ सक्षम पार्न लाई, निम्न परामितिहरू प्रविष्टि गर्नुहोस:

-Xdebug

-Xrunjdwp:transport=dt_socket,server=y,address=8000

द्रष्टव्य प्रतिमा

तपाईँंले LibreOffice पुन: सुरु गरेपछि यि सेटिङहरूले असर ग्रहण गर्छन।


मानाङ्कन गरिएको सुरु परामितिहरू

मानाङ्कन गरिएको JRE सुरु परामितिहरू सूचीकृत गर्दछ । एउटा सुरु परामिति हटाउनलाई, परामिति चयन गर्नुहोस् , र त्यसपछि हटाउनुहोसक्लिक गर्नुहोस।

Add

हालको JRE सुरु परामिति सूचीमा थप गर्दछ।

Edit

Opens a dialog where the selected JRE start parameter can be edited.

हटाउनुहोस्

चयन गरिएको JRE सुरु परामिति मेट्दछ।