डाटाबेस
Specifies the support options for Java applications in LibreOffice, including which Java Runtime Environment (JRE) to use. It also specifies whether to use experimental (unstable) features such as macro recording and access expert configuration.
जाभा विकल्प
एउटा जाभा रनटाईम परिवेश प्रयोग गर्नुहोस
जाभा अनुप्रयोगहरू र एप्लेटहरू LibreOffice मा चलाउन तपाईँंलाई समर्थन गर्दछ। जब एउटा जाभा अनुप्रयोगहरू वा एप्लेटले तपाईँंको हार्ड ड्राईभ पहुँच गर्न प्रयास गर्छ,एउटा प्रोम्प्ट खुल्दछ।
पहिले नै स्थापना गरिएको जाभा रनटाईम परिवेशहरू (JRE):
JRE चयन गर्नुहोस् जुन तपाई प्रयोग गर्न चाहानुहुन्छ। केही प्रणालीहरूमा, सूचीले आबादी नभएसम्म एक मिनेट पर्खनु पर्दछ। केही प्रणालीहरूमा, तपाईँले आफ्नो परिवर्तन सेटिङ प्रयोग गर्न LibreOffice पुन: सुरू गर्नु पर्छ। JRE को लागि पथ सूची सूची बाकस भित्र रहेको छ।
थप्नुहोस्
तपाईँंको कम्प्युटरमा एउटा JRE को मुख्य फोल्डरमा एउटा बाटो थप गर्नुहोस। बाटो निम्न संवादमा सेट गरिएको छ।
परामितिहरू
जाभा प्रारम्भ परामितिहरू संवाद खोल्दछ।
वर्ग बाटो
वर्ग बाटोसंवाद खोल्दछ।
Optional Features
Enable experimental features
Enables features that are not yet complete or may contain known bugs. The list of these features is different version by version, or even it can be empty.
Enable macro recording
Enables macro recording. The menu item is available.
Expert Configuration
Opens the Expert Configuration dialog for advanced settings and configuration of LibreOffice.