जडानहरू

डेटा स्रोतहरूमा कसरी जडानहरू पुल्ड छ भन्ने कुरा परिभाषित गर्दछ।

जडानहरू सुविधाले तपाईँंले अरू धेरै समय सम्म नचाँहिने जडानहरू तुरुन्तै मेटिदैनन् भन्ने कुरा रोक गर्न समर्थन गर्दछ,तर केही निश्चित समयका लागि खाली राख्दछ।यदि त्यो अवधी डेटा स्रोतमा एउटा नयाँ जडान आवश्यक परेमा, यो उध्येश्यका लागि खाली जडान प्रयोग गर्न सकिन्छ।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice Base - Connections.


जडान पुल

जडान पुलिङ सक्षम पारियो

रोजिएका जडानहरू यात पुल गरिए भन्ने कुरा वर्णन गर्दछ।

LibreOffice मा चिनिएका ड्राईभरहरू

परिभाषित ड्राईभरहरू र जडान डेटाको एउटा सूची प्रदर्शन गर्दछ।

हालको ड्राईभर

हालै चयन गरिएको ड्राईभर सूचीको तल देखाइएको छ।

यो ड्राईभरका लागि पुलिङ सक्षम पार्नुहोस

यसको जडानलाई पुल गर्नका लागि सूचीबाट ड्राईभर चयन गर्नुहोस र यो ड्राईभरका लागि पुलिङ सक्षम पार्नुहोस जाँच बाकस सक्षम पार्नुहोस।

समय समाप्ति (सेकेन्डहरू)

पुल गरिएको जडान मुक्त भएपछि समयलाई सेकेण्डहरूमा परिभाषित गर्दछ। समय ३० र ६०० सेकेण्डहरूको बीचमा जहाँ पनि हुन सक्छ।