डेटा स्रोत विकल्प

Defines the general settings for the data sources in LibreOffice.

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice Base.


जडानहरू

डेटा स्रोतहरूमा कसरी जडानहरू पुल्ड छ भन्ने कुरा परिभाषित गर्दछ।

डाटाबेसहरू

दर्ता गरिएको डाटाबेसहरूको सूचीमा प्रविष्टिहरू थप गर्नुहोस् , परिमार्जन गर्नुहोस वा हटाउनुहोस। तपाईँंले दृश्य - डेटा स्रोतहरूसञ्झ्यालमा यसलाई हेर्नको लागी एउटा डाटाबेसलाई LibreOffice भित्र दर्ता गर्ने पर्दछ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.