जटिल पाठ सजावट

Defines the options for documents with complex text layouts.

यो आदेश पहुँच गर्न...

Choose - Language Settings - Languages - Complex Text Layout.


जटिल पाठ सजावट प्रयोग गरिरहेका भाषाहरू

अनुक्रम परिक्षण

थाई जस्तै भाषाहरूमा,नियमहरूले निश्चित क्यारेक्टरहरू अरू क्यारेक्टरहरूको अगाडि समर्थन गरिँदैन भन्ने कुरा वर्णन गर्दछ।यदि अनुक्रम आगत जाँच गर्दै (SIC) सक्षम पारिएमा,यदि यो चाँहि नियमद्वारा रोकावट गरिएमाLibreOffice ले अर्कोको अगाडि क्यारेक्टर स्विकार गर्दछ।

अनुक्रम परिक्षण प्रयोग गर्नुहोस

Enables sequence input checking for languages such as Thai.

निषेध गरिएको

Prevents the use as well as the printing of illegal character combinations.

कर्सर नियन्त्रण

मिश्रित पाठका लागि पाठ कर्सर चाल र पाठ चयनचयन गर्नुहोस(दायाँ-बाट-बायाँ मिश्रित सँग बायाँ-बाट-दायाँ पाठ दिशामा)।

वैचारिक

पाठ कर्सर दायाँ बाँण बाट पाठको अन्त्यमा र बायाँ बाँण बाट पाठ प्रारम्भमा जान्छ।

दृश्य

पाठ कर्सर दायाँ बाँण बाट दायाँ र बायाँ बाँण बायाँ जान्छ।

साधारण विकल्प

सङ्ख्या सूचक (पाठमा मात्र)

Selects the type of numerals used within text, text in objects, fields, and controls, in all LibreOffice modules. Only cell contents of LibreOffice Calc are not affected.

यो सेटिङ कागजातमा बचत भएको छैन तर LibreOffice कन्फिगरेसन मा भएको छ।