VBA गुणहरू

Specifies the general properties for loading and saving Microsoft Office documents with VBA (Visual Basic for Applications) code.

यो आदेश पहुँच गर्न...

Choose - Load/Save - VBA Properties.

माइक्रोसफ्ट वर्ष 97/2000

माइक्रोसफ्ट वर्ड ९७/२००० कागजातहरूका लागि सेटिङहरू चयन गर्नुहोस।

सम्पादन गर्न आधारभूत कोड लोड गर्नुहोस्

Loads and saves the Basic code from a Microsoft document as a special LibreOffice Basic module with the document. The disabled Microsoft Basic code is visible in the LibreOffice Basic IDE between Sub and End Sub. You can edit the code. When saving the document in LibreOffice format, the Basic code is saved as well. When saving in another format, the Basic code from the LibreOffice Basic IDE is not saved.

Executable code

The VBA (Visual Basic for Applications) code will be loaded ready to be executed. If this checkbox is not checked, the VBA code will be commented out so it can be inspected, but will not run.

टिप प्रतिमा

After loading the VBA code, LibreOffice inserts the statement Option VBASupport 1 in every Basic module to enable a limited support for VBA statements, functions and objects. See Option VBASupport Statement for more information.

मौलिक आधारभूत कोड फेरि बचत गर्नुहोस्

Specifies that the original Microsoft Basic code contained in the document is held in a special internal memory for as long as the document remains loaded in LibreOffice. When saving the document in Microsoft format the Microsoft Basic is saved again with the code in an unchanged form.

माइक्रोसफ्ट ढाँचा भन्दा अर्को ढाँचामा बचत गर्दा,माइक्रोसफ्ट आधारभूत सङ्केत बचत हुँदैन। उदाहरणको लागी, यदि कागजातमा माइक्रोसफ्ट आधारभूत सङ्केत समावेश भएमा र LibreOffice ढाँचामा बचत गरिएमा,माइक्रोसफ्ट आधारभूत सङ्केत बचत हुने छैन भनेर तपाईँंलाई चेतावनी दिईन्छ।

मौलिक आधारभूत सङ्केत फेरि बचत गर्नुहोस जाँच बाकसले सम्पादन गर्नलाई आधारभूत सङ्केत लोड गर्नुहोस बाकस माथि प्रक्रिया लिन्छ। यदि दुवै वाकसहरू चिनो गरिएमा र तपाईँंले असक्षम पारिएको आधारभूत सङ्केतLibreOffice आधारभूत IDE मा सम्पादन गरेमा, माइक्रोसफ्ट ढाँचामा बचत गरेको बेलामा मौलिक माइक्रोसफ्ट आधारभूत सङ्केत बचत हुनेछ।तपाईँलाई यसको बारेमा सूचना गर्न एउटा संवाद देखापर्दछ।

माइक्रोसफ्ट कागजात बाट कुनै संभाव्य माइक्रोसफ्ट आधारभूत म्याक्रो भाईरसहहरू हटाउनलाई, मौलिक आधारभूत सङ्केत पुन: बचत गर्नुहोस् जाँच बाकसबाट चिनो हटाउनुहोस् र कागजातलाई माइक्रोसफ्ट ढाँचामा बचत गर्नुहोस। कागजात माइक्रोसफ्ट आधारभूत सङ्केत बिना नै बचत हुनेछ।

माइक्रोसफ्ट एक्सेल ९७/२०००

माइक्रोसफ्ट एक्सेल ९७/२००० मा भएको कागजातहरूका लागि सेटिङहरू वर्णन गर्दछ।

माइक्रोसफ्ट पावर प्वाईन्ट ९७/२०००

माइक्रोसफ्ट पावर प्वाईन्ट ९७/२००० मा भएको कागजातहरूका लागि सेटिङहरू वर्णन गर्दछ।