छाप्नुहोस

एउटा पाठ भित्र वा HTML कागजात भित्र मुद्रण सेटिङहरू वर्णन गर्दछ।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice Writer/ LibreOffice Writer/Web - Print.


द्रष्टव्य प्रतिमा

यो पृष्ठमा परिभाषित गरिएका मुद्रण सेटिङहरू सबै उत्तरगामी कागजातहरूका लागि लागू हुन्छ। यदि तपाईँंले हालको कागजातका लागि मात्र सेटिङहरू परिवर्तन गर्न चाहनुहुन्छ भने, फाइल - मुद्रण गर्नुहोस संवादमा विकल्प बटन प्रयोग गर्नुहोस।


सामग्रीहरू

कुन कागजात सामग्रीहरू मुद्रण गरिनु पर्छ भन्ने कुरा वर्णन गर्दछ।

ग्राफिक्स र वस्तुहरू

Specifies whether the graphics of your text document are printed.

नियन्त्रण फारम

Specifies whether the form control fields of the text document are printed.

क्यारेक्टर पृष्ठभूमि

मुद्रित कागजातमा पृष्ठको पृष्ठभूमि (ढाँचा - पृष्ठ - पृष्ठभूमि)मा रङहरू र वस्तुहरू सम्मिलित गर्नुपर्छ कि भन्ने वर्णन गर्दछ।

कालो छाप्नुहोस

Specifies whether to always print text in black.

लुकेको पाठ

Enable this option to print text that is marked as hidden. The following hidden text is printed: text that is formatted as hidden by Format - Character - Font Effects - Hidden, and the text fields Hidden text and Hidden paragraphs.

Text placeholder

Enable this option to print text placeholders. Disable this option to leave the text placeholders blank in the printout.Text placeholders are fields.

पृष्ठहरू

बहु पृष्ठ सँग LibreOffice लेखक कागजातहरूका लागि मुद्रण क्रम परिभाषित गर्दछ।

देब्रे पृष्ठहरू (HTML कागजातका लागि होइन)

Specifies whether to print all left (even numbered) pages of the document.

दाहिने पृष्ठहरू (HTML कागजातका लागि होइन)

Specifies whether to print all right (odd numbered) pages of the document.

विवरणिका

Select the Brochure option to print your document in brochure format. The brochure format is as follows in LibreOffice Writer:

यदि तपाईँंले एउटा कागजात पोर्टेट वा एउटा ल्याण्डस्केप पृष्ठमा मुद्रण गर्नुभएमा,पुस्तिकाका दुई विपरित साइडहरू एक अर्काको अगाडि मुद्रण हुनेछन। यदि तपाईँंसँग दुई-साइड मुद्रण क्षमता भएको छ भने,त्यसपछि तपाईँंले यो असरलाई चिनो गरिएको दायाँपृष्ठहरू विकल्प सँग पहिलो मुख्य पृष्ठहरू मुद्रणद्वारा प्राप्त गर्न सक्नुहुन्छ,त्यसपछि सबै पृष्ठ थाक तपाईँंको मुद्रकमा पुन-घुसाएर र सबै पछाडिको पृष्ठहरू चिनो गरिएको बायाँ पृष्ठहरूसँग मुद्रण गरेर यो असर प्राप्त गर्न सक्नुहुन्छ।

Right to left

Check to print the pages of the brochure in the correct order for a right-to-left script.

द्रष्ट्यहरू

तपाईँंको कागजातमा भएको द्रष्टव्यहरू मुद्रण भएनन् भन्ने कुरा वर्णन गर्दछ।

अन्य

Print automatically inserted blank pages

If this option is enabled, automatically-inserted blank pages are being printed. This is best if you are printing double-sided. For example, in a book, a "chapter" paragraph style has been set to always start with an odd numbered page. If the previous chapter ends on an odd page, LibreOffice inserts an even numbered blank page. This option controls whether to print that even numbered page or not.

मुद्रक सेटिङहरूबाट कागज ट्रे

For printers with multiple trays, the "Paper tray from printer settings" option specifies whether the paper tray used is specified by the system settings of the printer.

फ्याक्स

यदि तपाईँंले फ्याक्स कागजात तपाईँंको कम्प्युटरमा स्थापित गर्नुभएको छ र पाठ कागजात बाट सिधै फ्याक्स गर्न ईच्छुक हुनुहुन्छ भने,आवश्यक फ्याकस् मेसिन चयन गर्नुहोस।