पहुँचता

Sets options that make LibreOffice programs more accessible for users with reduced sight, limited dexterity or other disabilities.

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Accessibility.


LibreOfficeमा पहुँचता

विविध विकल्प

पहुँचता विकल्प सेट गर्दछ।

पढ्ने-मात्र कागजातमा पाठ चयन कर्सर प्रयोग गर्नुहोस

पढ्ने-मात्र कागजातहरूमा कर्सर प्रदर्शन गर्दछ।

Allow animated images

एनिमेसन गरिएको ग्राफिक्स पूर्वदृश्य गराउछ, जस्तै LibreOffice मा GIF छविहरू।

एनिमेसन गरिएको पाठ अनुमति दिनुहोस्

एनिमेसन गरिएको पाठ, जस्तै LibreOffice मा झिम झिम गर्ने र स्क्रोल गर्ने।

उच्च व्यतिरेक दृश्यका लागि विकल्प

उच्च व्यतिरेक भनेको एउटा सञ्चालन प्रणाली सेटिङ हो जसले पढाई क्षमता बढाउन लाई प्रणाली रङ परिवर्तन गर्दछ। तपाईँंले LibreOfficeले कसरी सञ्चालन प्रणालीको उच्च व्यतिरेक सेटिङ प्रयोग गर्दछ भन्ने कुरा निर्णय गर्न सक्नुहुन्छ।

उच्च व्यतिरेक मोड सक्रिय पारेको बेलामा जहिले पनि कक्ष सिमानाहरू र छाँयाहरू पाठ रङमा देखाइएको हुन्छ। त्यसपछि कक्ष पृष्ठभूमि रङ बेवास्ता गरिन्छ।

सञ्चालन प्रणालीको उच्च व्यतिरेक मोड स्वचालित तवरले छुट्याउनुहोस

प्रणाली पृष्ठभूमि रङ धेरै गाढा भएको बेलामा LibreOffice उच्च व्यतिरेक मोडमा स्विच गर्दछ।

जहिलेपनि प्रदा प्रदर्शनका लागि स्वचालित फन्ट रङ प्रयोग गर्नुहोस

प्रणाली रङ सेटिङहरू प्रयोग गरेरLibreOffice मा फन्टहरू प्रदर्शन गर्दछ। यो विकल्पले प्रदा प्रदर्शन मात्र असर पार्दछ।

पृष्ठ पूर्वदृश्यहरूका लागि प्रणाली रङहरू प्रयोग गर्नुहोस

पृष्ठ पूर्वदृश्यहरूलाई सञ्चालन प्रणालीको उच्च व्यतिरेक सेटिङहरू लागू गर्दछ।