Application Colors

Sets the colors for the LibreOffice user interface. You can save the current settings as color scheme and load them later.

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Application Colors.


LibreOfficeमा पहुँचता

रङ योजना

रङ योजना बचत गर्नुहोस र मेट्नुहोस।

योजना

तपाईँंले प्रयोग गर्न चाहेको रङ योजना चयन गर्दछ।

बचत गर्नुहोस्

हालको सेटिङलाई रङ योजनाको रूपमा बचत गर्दछ जुन तपाईँंले पछि पुन: लोड गर्न सक्नुहुन्छ। नाम चाँहियोजना बाकसमा थप गरियो।

रङ योजनाको नाम

रङ योजनाको लागि एउटा नाम प्रविष्टि गर्नुहोस।

मेट्नुहोस्

योजना बाकसमा देखाइएको रङ योजना मेट्नुहोस। तपाईँंले पूर्वनिर्धारित योजना मेट्न सक्नुहुन्न।

योजना

प्रयोगकर्ता ईन्टरफेस तत्वहरूका लागि रङहरू चयन गर्नुहोस।

एउटा प्रयोगकर्ता ईन्टरफेस तत्वमा रङ लागू गर्नलाई,नामको अगाडिको जाँच बाकसमा चिनो गरिएको हुनुपर्दछ भन्ने कुरा आश्वस्त हुनुहोस। प्रयोगकर्ता ईन्टरफेस तत्व लुकाउनलाई, जाँच बाकस खाली गर्नुहोस।

द्रष्टव्य प्रतिमा

केही प्रयोगकर्ता ईन्टरफेस तत्वहरू लुकाउन सकिँदैन।


द्रष्टव्य प्रतिमा

कर्सर दृश्यता बढाउनका लागि यदि प्रयोगकर्ताले अनुप्रयोग पृष्ठभूमि रङ ४०% र ६०% ग्रे बीचमा सेट गरेमा, यो स्वचालित तवरले ४०% ग्रेमा परिवर्तन हुन्छ।


स्वचालित रङ योजना बाट रङ पूर्वनिश्चित गर्नलाई रङ सेटिङले प्रयोगकर्ता ईन्टरफेस तत्व परिवर्तन गर्दछ।.

"Visited links" र "Unvisited links" का लागि रङ योजना सेटिङहरू लागू भईसकेपछि सिर्जना गरिएको कागजातमा मात्र लागू हुन्छ।