बाटोहरू / फाइलहरू चयन गर्नुहोस्

बाटोहरू चयन गर्नुहोस संवादमा, तपाईँंले स्वत:पाठ मोड्युलहरू वा LibreOffice मा उपलब्ध टेम्प्लेटहरू चयन गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Paths.

Choose Tools - AutoText - Path.


बाटोहरू / फाइलहरू

पहिले नै थप गरिएको बाटोहरू वा फाइलहरूको सूची समावेश गरेको हुन्छ।

थप्नुहोस्

Opens the Select Path dialog to select another folder or the Open dialog to select another file.

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।