प्रयोगकर्ता डेटा

Use this tab page to enter or edit user data. Some of the data may have already been entered by the user or system administrator when installing LibreOffice.

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - User Data.


प्रयोगकर्ता डेटा टेम्लेटहरूट्स र विजार्डहरूद्वारा LibreOffice प्रयोग हुन्छन। उदाहरणको लागी, "First name" र "Last name" डेटा फाँटहरू तपाईँंको नाम एउटा नयाँ कागजातको लेखको रूपमा तपाईँंको नाम घुसाउनलाई प्रयोग हुन्छन। तपाईँंले यसलाई फाइल - गुणहरू अन्तर्गत देख्न सक्नुहुन्छ।

केही डेटा आन्तरिक शव्दकोशमा स्वचालित तवरले समावेश गरिन्छन् ताकी यो हिज्जे परिक्षकद्वारा चिनियोस्। यदि टाइपिङ त्रुटि गरिए भने, कार्यक्रमले यो डेटालाई प्रतिस्थापन सुझावका लागि प्रयोग गर्न सकिन्छ।याद गर्नुहोस डेटामा गरिएको परिवर्तनले LibreOffice लाई पुन: सुरु गरेपछि मात्र असर देखाउँदछ।

ठेगाना

तपाईँंको व्यक्तिगत प्रयोगकर्ता डेटा प्रविष्टि र सम्पादन गर्नलाई ठेगाना फाँट प्रयोग गर्नुहोस।

कम्पनी

Type the name of your company in this field.

पहिलो नाम

Type your first name.

अन्तिम नाम

Type your last name.

पहिलो नामको अक्षरहरू

Type your initials.

गल्ली

Type the name of your street in this field.

ZIP

Type your ZIP in this field.

शहर

Type the city where you live.

अवस्था

Type your state.

शीर्षक

Type your title in this field.

स्थिति

Type your position in the company in this field.

टेलिफोन. (घर)

Type your private telephone number in this field.

टेलिफोन. (काम)

Type your work number in this field.

फ्याक्स

Type your fax number in this field.

इमेल

Type your e-mail address. For example, my.name@my.provider.com