विकल्प

अनुकूलित कार्यक्रम कन्फिगरेसनका लागि यो आदेशले एउटा संवाद खोल्दछ।

तपाईँंको सबै सेटिङहरू स्वचालित तवरले बचत हुनेछ। एउटा प्रविष्टि खोल्न लाई यात यो प्रविष्टिलाई डबल-क्लिक गर्नुहोस वा योग चिन्ह क्लिक गर्नुहोस। प्रविष्टि नष्ट गर्नलाई,घटाउ चिन्ह क्लिक गर्नुहोस वा प्रविष्टिलाई डबल क्लिक गर्नुहोस।

द्रष्टव्य प्रतिमा

तपाईँंले हालको कागजातमा लागू हुने प्रविष्टिहरू मात्र देख्नुहुनेछ।यदि हालको कागजात पाठ कागजात भएमा, तपाईँंले LibreOffice लेखक प्रविष्टि देख्नुहुनेछ, र LibreOffice को सबै मोड्युलहरूका लागि अरू थुप्रै देख्नुहुनेछ। LibreOffice इम्प्रेस र LibreOffice ड्रलाई यो संवादमा एकै प्रकारको व्यवहार गरिन्छ। साझा प्रविष्टिहरू सधै दृश्य हुन्छन।


यो आदेश पहुँच गर्न...

Choose .

द्रष्टव्य प्रतिमा

Note for macOS users: The Help mentions the menu path Tools - Options at numerous places. Replace this path with LibreOffice - Preferences on your macOS main menu. Both menu entries open the Options dialog box.



Options dialog buttons

OK

Save the changes in the page and close the Options dialog.

Cancel

Close the Options dialog and discard all changes done.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

चेतावनी प्रतिमा

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.


Help

Opens the help contents for the Options page displayed.

LibreOffice

Use this dialog to create general settings for working with LibreOffice. The information covers topics such as user data, saving, printing, paths to important files and directories, and color defaults.

लोड गर्नुहोस/बचत गर्नुहोस

साधारण लोड/बचत सेटिङहरू वर्णन गर्दछ।

भाषा सेटिङहरू

अतिरिक्त भाषाहरूका लागि गुणहरू परिभाषित गर्दछ।

LibreOffice लेखक

यि सेटिङहरूले पाठ कागजातको बाटो निर्धारण गर्दछन जुन LibreOffice मा सृजित छन.हालको पाठ कागजातका लागि परिभाषा गर्न यो पनि सम्भव छ .

LibreOffice लेखक/वेब

HTML ढाँचामा LibreOfficeका लागि आधारभूत सेटिङहरू परिभाषित गर्दछ।

LibreOffice Calc

एउटा कक्ष प्रविष्टि पछि ,सामग्रीहरू र कर्सर दिशा प्रदर्शन गर्नलाई, स्प्रेडसिटहरूका लागि सेटिङहरू परिभाषित गर्दछ। तपाईँंले सूची क्रमबद्ध पनि परिभाषित गर्न सक्नुहुन्छ,दशमलव स्थानहरूका लागि सङ्ख्या निर्धारण गर्न र रेकर्डिङका लागि सेटिङहरू र परिवर्तनहरू हाइलाइट गर्न सक्नुहुन्छ।

LibreOffice इम्प्रेस

नयाँ सिर्जना गरिएको प्रस्तुतीकरण कागजातका लागि थुप्रै सेटिङहरू परिभाषित गर्दा, जस्तै: प्रदर्शन हुनका लागि सामग्रीहरू, प्रयोग गरिएको मापन एकाइ, यदि कसै गरी पङ्क्तिबद्धता बाहिर ल्याईएमा, र द्रष्टव्यहरू र हातेद्रष्टव्यहरू सधै मुद्रण गरिएमा।

LibreOffice ड्र

चित्र कागजातका लागि विश्वव्यापी सेटिङहरू परिभाषित गर्दछ,प्रदर्शन हुन बाँकि सामग्रीहरू, प्रयोग हुन बाँकि स्केल, ग्रिड पङ्क्तिबद्धता र पूर्वनिर्धारितद्वारा मुद्रण हुन बाँकि सामग्रीहरू समेत गरी।

LibreOffice म्याथ

Defines the print format and print options for all new formula documents. These options apply when you print a formula directly from LibreOffice Math.

LibreOffice Base

Defines the general settings for the data sources in LibreOffice.

चित्रपटहरू

चित्रपटहरूका लागि साधारण सेटिङहरू परिभाषित गर्दछ।

इन्टरनेट

Specifies Internet settings.